ट्रम्पका यी दुई मुद्दा, जसले दोस्रोपटक ह्वाइट हाउस पुर्‍यायो

काठमाडौं । आठ वर्षअघि हिलारी क्लिन्टनलाई हराएर डोनाल्ड ट्रम्प पहिलो पटक राष्ट्रपति बनेका थिए तर, सन् २०२० मा जो बाइडनसँग पराजित हुँदै ट्रम्प लगातार दोस्रोपटक विजयी हुनबाट चुके । ट्रम्पले यस राष्ट्रपति चुनावबाट पुनरागमन गरेका छन् । गत चुनावमा ट्रम्पको पराजयपछि ट्रम्प समर्थकहरूले क्यापिटल हिल क्षेत्रमा दंगा सुरु गरेका थिए, जसको डेमोक्र्याटहरूले निन्दा गरेका थिए […]

Nov 6, 2024 - 11:27
 0
ट्रम्पका यी दुई मुद्दा, जसले दोस्रोपटक ह्वाइट हाउस पुर्‍यायो

काठमाडौं । आठ वर्षअघि हिलारी क्लिन्टनलाई हराएर डोनाल्ड ट्रम्प पहिलो पटक राष्ट्रपति बनेका थिए तर, सन् २०२० मा जो बाइडनसँग पराजित हुँदै ट्रम्प लगातार दोस्रोपटक विजयी हुनबाट चुके ।

ट्रम्पले यस राष्ट्रपति चुनावबाट पुनरागमन गरेका छन् ।

गत चुनावमा ट्रम्पको पराजयपछि ट्रम्प समर्थकहरूले क्यापिटल हिल क्षेत्रमा दंगा सुरु गरेका थिए, जसको डेमोक्र्याटहरूले निन्दा गरेका थिए ।

अधिकांश सर्वेक्षणमा अमेरिकी जनताले आप्रवासन र अर्थतन्त्रका मुद्दामा ट्रम्पलाई भोट दिएको बताइएको छ । सोहीकारण उनले जितेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register