अमेरिकाविरुद्ध नेपाललाई छैँटौं सफलता

काठमाडौं । अमेरिकाविरुद्धको दोस्रो टी २० खेलमा नेपालले छैँटौं विकेट लिएको छ। ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालका लागि करण केसीले छैँटौं विकेट लिएका हुन्। उनले अमेरिकाका हर्मित सिंहलाई २ रनमा आउट गरेका हुन्। यसअघि सागर ढकालले १, करण केसीले २ तथा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले नेपालका लागि १ १ विकेट लिए। १८.३ ओभरमा […]

Oct 20, 2024 - 04:37
 0
अमेरिकाविरुद्ध नेपाललाई छैँटौं सफलता

काठमाडौं । अमेरिकाविरुद्धको दोस्रो टी २० खेलमा नेपालले छैँटौं विकेट लिएको छ।

ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालका लागि करण केसीले छैँटौं विकेट लिएका हुन्।

उनले अमेरिकाका हर्मित सिंहलाई २ रनमा आउट गरेका हुन्।

यसअघि सागर ढकालले १, करण केसीले २ तथा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले नेपालका लागि १ १ विकेट लिए।

१८.३ ओभरमा ६ विकेटको क्षतिमा अमेरिकाले १६१ रन बनाएको छ।

नेपालले दिएको १७१ रनको लक्ष्यमा अमेरिकाले जवाफी ब्याटिङ गरिरहेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register