पोखरामा रास्वपा र प्रहरीबीच धकेलाधकेल

काठमाडौँ । पोखरामा राष्ट्रिय स्वतन्त्रा पार्टी (रास्वपा) का समर्थक र प्रहरीबीच धकेलाधकेलको स्थिति सृजना भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले तोकेको निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेको रास्वपालाई हटाउन खोज्दा प्रहरी र कार्यकर्ताबीच धकेलाधकेल भएको हो । रास्वपाका नेता कार्यकर्ताले रवि पक्राउको विरोधमा पोखराको सहिदचोकमा नाराबाजी गरिरहेका छन् । शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरीले धरपकड गरेको भन्दै […]

Oct 20, 2024 - 08:07
 0
पोखरामा रास्वपा र प्रहरीबीच धकेलाधकेल

काठमाडौँ । पोखरामा राष्ट्रिय स्वतन्त्रा पार्टी (रास्वपा) का समर्थक र प्रहरीबीच धकेलाधकेलको स्थिति सृजना भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले तोकेको निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेको रास्वपालाई हटाउन खोज्दा प्रहरी र कार्यकर्ताबीच धकेलाधकेल भएको हो ।

रास्वपाका नेता कार्यकर्ताले रवि पक्राउको विरोधमा पोखराको सहिदचोकमा नाराबाजी गरिरहेका छन् ।

शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरीले धरपकड गरेको भन्दै रास्वपाका समर्थकहरु आक्रोसित भएका हुन् । आहिले त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register