रविलाई म्याद थपका लागि अदालत पुर्‍याइयो

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई जिल्ला अदालत, कास्की पुर्‍याइएको छ । उनलाई म्याद थपका लागि अदालत पुर्‍याइएको हो । पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी गरेको, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसहित तीनवटा मुद्दा उनीविरुद्ध चलाउने प्रहरीको तयारी छ । रास्वपा नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले भने निषेधित क्षेत्रभित्र […]

Oct 20, 2024 - 08:55
 0
रविलाई म्याद थपका लागि अदालत पुर्‍याइयो

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई जिल्ला अदालत, कास्की पुर्‍याइएको छ ।

उनलाई म्याद थपका लागि अदालत पुर्‍याइएको हो । पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी गरेको, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसहित तीनवटा मुद्दा उनीविरुद्ध चलाउने प्रहरीको तयारी छ ।

रास्वपा नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले भने निषेधित क्षेत्रभित्र विरोध प्रदर्शन गरिरहेका छन् । यसपछि त्यहाँ प्रहरीसँग धकेलाधकेलको अवस्था सृजना भएको छ ।

  • सम्बन्धित समाचार

निषेधित क्षेत्रमा रास्वपाको प्रदर्शन, प्रहरीसँग धकेलाधकेल

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register