रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो

काठमाडौँ । सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । गत शुक्रबार पक्राउ परेका उनलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो । शनिवार अदालत बन्द भएकाले रविलाई आज अदालतमा उपस्थित गराइएको हो । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा सङ्गठित […]

Oct 20, 2024 - 09:01
 0
रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो

काठमाडौँ । सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । गत शुक्रबार पक्राउ परेका उनलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो ।

शनिवार अदालत बन्द भएकाले रविलाई आज अदालतमा उपस्थित गराइएको हो ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा सङ्गठित अपराधमा शुक्रबार पार्टी कार्यलयबाटै उनलाई पक्राउ गरी पोखरा ल्याइएको थियो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register