दशैँ मान्न गाउँ गएकाहरु कोसेली लिएर फर्किए, चाप बढेपछि काठमाडौँमा भीड र जाम उस्तै… (तस्विरहरु) 

काठमाडौँ । दशैँ, तिहार र छठ पर्व मनाउन गाउँ गएकाहरु काठमाडौँ फर्किने क्रम बढेको छ । चाडबाड सकिएसँगै राजधानी फर्किनेहरु बढेपछि काठमाडौँको कलंकी, थानकोट, भक्तपुरका नाकामा भिड देखिन थालको छ । नेपाल ट्राफिक प्रहरीका अनुसार चाडपर्व मनाउन काठमाडौँ छाडेका ९० प्रतिशत नागरिक राजधानी भित्रिसकेका छन् । यसवर्ष बाढी पहिरोका कारण सडक अवरुद्ध भएपछि अघिल्ला वर्षको […]

Nov 10, 2024 - 03:51
 0
दशैँ मान्न गाउँ गएकाहरु कोसेली लिएर फर्किए, चाप बढेपछि काठमाडौँमा भीड र जाम उस्तै… (तस्विरहरु) 

काठमाडौँ । दशैँ, तिहार र छठ पर्व मनाउन गाउँ गएकाहरु काठमाडौँ फर्किने क्रम बढेको छ । चाडबाड सकिएसँगै राजधानी फर्किनेहरु बढेपछि काठमाडौँको कलंकी, थानकोट, भक्तपुरका नाकामा भिड देखिन थालको छ ।

नेपाल ट्राफिक प्रहरीका अनुसार चाडपर्व मनाउन काठमाडौँ छाडेका ९० प्रतिशत नागरिक राजधानी भित्रिसकेका छन् । यसवर्ष बाढी पहिरोका कारण सडक अवरुद्ध भएपछि अघिल्ला वर्षको तुलनामा कम मानिसले उपत्यका छोडेका थिए । बाँकी तस्विरमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register