स्याङ्जामा बम विस्फोट, १ जना घाइते

काठमाडौं । स्याङ्जाको चापाकोट नगरपालिका–४ स्थित पुरीगाउँमा सकेट बम विस्फोट भएको छ । विस्फोटमा परी ४५ वर्षीय गोविन्द पुरी घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । पूर्वसैनिक समेत रहेका पुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय चापाकोटले अनुसन्धान गरिरहेको बताइएको छ  ।

Oct 20, 2024 - 15:31
 0
स्याङ्जामा बम विस्फोट, १ जना घाइते

काठमाडौं । स्याङ्जाको चापाकोट नगरपालिका–४ स्थित पुरीगाउँमा सकेट बम विस्फोट भएको छ ।

विस्फोटमा परी ४५ वर्षीय गोविन्द पुरी घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

पूर्वसैनिक समेत रहेका पुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाबारे इलाका प्रहरी कार्यालय चापाकोटले अनुसन्धान गरिरहेको बताइएको छ  ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register