अमेरिकाविरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं । अमेरिकाविरुद्धको टी २० सिरिजको अन्तिम खेलमा नेपालले पहिलो विकेट लिएको छ। ग्रान्ड प्रेरि स्टेडियममा जारी खेलमा नेपालका लागि सोमपाल कामीले पहिलो विकेट लिएका हुन् । उनले अमेरिकाका कप्तान मोनांक पटेलललाई २ रनमा एलबीडब्लु आउट गरेका हुन्। अमेरिकाले १.२ ओभरमा १ विकेटको क्षतिमा ७ रन बनाएको छ। टस जितेर अमेरिकाले पहिले ब्याटिङ गर्ने निर्णय […]

Oct 21, 2024 - 01:13
 0
अमेरिकाविरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं । अमेरिकाविरुद्धको टी २० सिरिजको अन्तिम खेलमा नेपालले पहिलो विकेट लिएको छ।

ग्रान्ड प्रेरि स्टेडियममा जारी खेलमा नेपालका लागि सोमपाल कामीले पहिलो विकेट लिएका हुन् ।

उनले अमेरिकाका कप्तान मोनांक पटेलललाई २ रनमा एलबीडब्लु आउट गरेका हुन्। अमेरिकाले १.२ ओभरमा १ विकेटको क्षतिमा ७ रन बनाएको छ।

टस जितेर अमेरिकाले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register