एक्सेल डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंकले रोजगारी खुलाएको छ । बैंकले झापा, मोरङ, सङ्खुवासभा, धनकुटा, इलाम, ताप्लेजुङ, उदयपुर र भोजपुर ब्रान्चका लागि रिलेसनसिप म्यानेजर र ट्रेनी असिस्टेन्ट पदमा रोजगारी खुलाएको हो । योग्यता पुगेका नेपाली नागरिकहरूले कात्तिक २० गतेभित्र आवेदन दिन सक्नेछन् । आवेदन अनलाइन मार्फत दिन सकिनेछ । त्यस्तै, आवेदकसँग दुई वर्षसम्मको अनुभव हुनुपर्नेछ । […]

Oct 21, 2024 - 08:13
 0
एक्सेल डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंकले रोजगारी खुलाएको छ । बैंकले झापा, मोरङ, सङ्खुवासभा, धनकुटा, इलाम, ताप्लेजुङ, उदयपुर र भोजपुर ब्रान्चका लागि रिलेसनसिप म्यानेजर र ट्रेनी असिस्टेन्ट पदमा रोजगारी खुलाएको हो ।

योग्यता पुगेका नेपाली नागरिकहरूले कात्तिक २० गतेभित्र आवेदन दिन सक्नेछन् । आवेदन अनलाइन मार्फत दिन सकिनेछ ।

त्यस्तै, आवेदकसँग दुई वर्षसम्मको अनुभव हुनुपर्नेछ । इच्छुक आवेदकहरूको उमेर २८ वर्षभन्दा कम हुनुपर्ने बैंकले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register