४० सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । ४० जना सहसचिवको सरुवा भएको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ४० सहसचिवको सरुवा गरेको हो । जसअनुसार पहिलो नम्बरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुप्रसाद ज्ञवालीको अर्थ मन्त्रालयमा सरुवा भएको छ । 

Oct 21, 2024 - 12:25
 0
४० सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । ४० जना सहसचिवको सरुवा भएको छ ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ४० सहसचिवको सरुवा गरेको हो ।

जसअनुसार पहिलो नम्बरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुप्रसाद ज्ञवालीको अर्थ मन्त्रालयमा सरुवा भएको छ ।



What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register