कुन विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ २२ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ८२ पैसा रहेको छ । यूरो एकको खरिद दर १४५ रुपैयाँ ६५ पैसा रहेको छ भने बिक्री दर १४६ रुपैयाँ ३० […]

Oct 22, 2024 - 06:55
 0
कुन विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ २२ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ८२ पैसा रहेको छ ।

यूरो एकको खरिद दर १४५ रुपैयाँ ६५ पैसा रहेको छ भने बिक्री दर १४६ रुपैयाँ ३० पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १७४ रुपैयाँ ८६ पैसा रहेको छ भने बिक्री दर १७५ रुपैयाँ ६४ पैसा रहेको छ ।

त्यसै गरी, कुवेती दिनार एकको मूल्य ४३८ रुपैयाँ हुँदा कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register