निजामती ऐन चाँडै ल्याउँछौँ : सामान्य प्रशासनमन्त्री गुप्ता

काठमाडौं । सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको निजामती ऐन चाँडै ल्याउने बताएका छन् । मङ्गलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले यस्तो बताएका हुन् । उनले भने, ‘मन्त्री बनेर पदभार ग्रहण गर्न आउने बेलामा पत्रकार साथीहरुले सोध्नुभएको थियो यस विषयमा, म आज भन्छु – यो प्राथमिकताको विषय हो । चाँडै आउँछ ।’ शीर्ष नेताहरुबाट […]

Oct 22, 2024 - 11:01
 0
निजामती ऐन चाँडै ल्याउँछौँ : सामान्य प्रशासनमन्त्री गुप्ता

काठमाडौं । सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको निजामती ऐन चाँडै ल्याउने बताएका छन् ।

मङ्गलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले यस्तो बताएका हुन् ।

उनले भने, ‘मन्त्री बनेर पदभार ग्रहण गर्न आउने बेलामा पत्रकार साथीहरुले सोध्नुभएको थियो यस विषयमा, म आज भन्छु – यो प्राथमिकताको विषय हो । चाँडै आउँछ ।’

शीर्ष नेताहरुबाट यसमा सहयोग पाइरहेको उनले बताए । ‘कानून मन्त्रालयमा पठाएका छौँ, त्यहाँबाट राय आउनसाथ लागू गर्छौँ ।’गुप्ताले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register