क्रिप्टो कारोबारीसँग प्रहरीले नै ५० लाख असुलेपछि...

  काठमाडौं । क्रिप्टोकारोबार गर्ने व्यक्तिबाट ५० लाख रुपैयाँ लिएको आरोपमा दुई प्रहरीसहित तीन जनाविरुद्ध मुद्दा दायर भएको छ । सोमबार जिल्ला प्रहरी परिसर काठमाडौं साइबर शाखाका सहायक हवल्दार गणेश खड्का र साजन शर्मा चपाईं तथा खोटाङका ३५ वर्षीय तेजबहादुर तामाङ विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।  उनीहरूमाथि ठगी तथा आपराधिक विश्वासघातको कसुरमा मुद्दा लगाइएको छ । अर्का प्रतिवादी तामाङ भने फरार छन् ।  दर्ता भएको अभियोगपत्र अनुसार अवैध क्रिप्टोकारोबार गरेको आरोपमा १४ भदौ २०८१ मा आश...

Oct 22, 2024 - 12:31
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register