फोनबाट सेटिङ एप हटाउँदै सामसङ, के होला कारण ?

  काठमाडौं । सामसङले ग्यालेक्सी फोनमा सेटिङ एप हटाउने भएको छ । सेटिङ एपलाई एआईले विस्थापित गर्ने योजना सहित कम्पनीले नयाँ रणनीति अघि सारेको हो ।  ईटी न्युजले सार्वजनिक गरेको रिपोर्ट अनुसार अब आउन लागेको ग्यालेक्सी एस २४ एफईमा सेटिङ एप हुने छैन । सेटिङ एपमा म्यानुअल्ली गएर कुनै जानकारी मिलाउनुभन्दा त्यो काम एआईले क्षणभरमै गरिदिने भएकाले कम्पनीले यस्तो योजना ल्याएको रिपोर्टमा उल्लेख छ ।  कम्पनीले स्मार्टफोन एआईद्वारा सञ्चालन गरी त्यसलाई ‘सेटिङ फ्रि’ फोन विकास गर्ने लक्ष्य राखेको छ । ए...

Oct 17, 2024 - 03:05
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register