राष्ट्रसंघीय उच्चायुक्त नेपाल प्रतिनिधि सोखानले सम्हालिन कार्यभार

काठमाडौं‌ । शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय यूउनएचसीआर नेपाल प्रतिनिधिमा मोनिक सोखानले पदभार ग्रहण गरेकी छन् । सोखनाले मंगलबार परराष्ट्रमन्त्री आरजु राणा देउवासमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्दै नेपालमा युएनएचसीआर प्रतिनिधिको रूपमा आप्नो कार्यभार सम्हालेकी हुन् । पदभार ग्रहण गर्दै सोखानले नेपालमा यू एनएचसीआर प्रतिनिधिको रूपमा कार्य गर्न पाउँदा धेरै सम्मान महसुस गरेको बताइन् । […]

Oct 22, 2024 - 13:43
 0
राष्ट्रसंघीय उच्चायुक्त नेपाल प्रतिनिधि सोखानले सम्हालिन कार्यभार

काठमाडौं‌ । शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय यूउनएचसीआर नेपाल प्रतिनिधिमा मोनिक सोखानले पदभार ग्रहण गरेकी छन् ।

सोखनाले मंगलबार परराष्ट्रमन्त्री आरजु राणा देउवासमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्दै नेपालमा युएनएचसीआर प्रतिनिधिको रूपमा आप्नो कार्यभार सम्हालेकी हुन् ।

पदभार ग्रहण गर्दै सोखानले नेपालमा यू एनएचसीआर प्रतिनिधिको रूपमा कार्य गर्न पाउँदा धेरै सम्मान महसुस गरेको बताइन् ।

यूएनएचसीआर र नेपालबीच सन् १९६० को दशकदेखि शरणार्थी मामिलामा सहकार्य हुँदै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register