चिनियाँ कम्पनीका मेनेजरलाई त्यहींका नेपाली कर्मचारीले फिरौती माग्दै मेसेजमा धम्की दिएपछि...

  काठमाडौं । फिरौती नदिए कम्पनीमा बम विस्फोट गराइदिने भन्दै मेसेजबाट धम्की दिएको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं बस्दै आएका ३२ वर्षीय आकाश तामाङ रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार आरोपित तामाङले सिहुवान याङ टेक्सटाइल प्रालिका मेनेजरलाई रकम माग्दै मेसेज पठाएका थिए । भनेको जति रकम नदिए बम विस्फोट गरी कम्पनी ध्वस्त बनाइदिने धम्की दिएका थिए । यसरी धम्की दिएपछि कम्पनीले ती व्यक्तिविरुद्ध निवेदन दिएको थियो । त्यसैका आधारमा अनुसन्धान ग...

Oct 22, 2024 - 17:13
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register