वैज्ञानिकले बनाए विद्युतीय जिब्रो, खाना सडे/नसडेको पत्ता लगाइदिने

काठमाडौं । वैज्ञानिकले ‘इलेक्ट्रोनिक जिब्रो’ तयार पारेका छन् । खानाको गुणस्तर र सुरक्षा पहिचान गर्न वैज्ञानिकले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) समावेश गरी यस्तो जिब्रो तयार पारेका हुन् । यस सम्बन्धी तयार पारिएको विस्तृत अनुसन्धान प्रतिवेदन ९ अक्टोबरमा नेचर जर्नलमा प्रकाशित छ । प्रतिवेदनका अनुसार जिब्रो बनाउन वैज्ञानिकले आयोन-सेन्सेटिभ फिल्ड इफेक्ट ट्रान्जिस्टर प्रयोग गरेका छन् । यो त्यस्तो डिभाइस हो, जसले रसायनका आयोनहरू पहिचान गर्न मद्दत गर्छ । यस सेन्सरले तरल पदार्थमा भएको आयोनबाट विभिन्न जानकारी प्राप्त गर्छ ।...

Oct 23, 2024 - 06:13
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register