राष्ट्रपतिलाई भेट्न शीतल निवास जाँदै विपक्षी दलका नेता

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित विपक्षी दलका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने भएका छन् । आज ४ बजे विपक्षी दलका नेताहरू शीतल निवास जान लागेका हुन् । सरकारका कामकारबाहीमा विपक्षी दलहरूले असन्तुष्टि जनाउँदै आएका छन्। उनीहरूले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विभिन्न विषयमा ध्यानाकर्षण पत्रसमेत बुझाएका थिए ।

Oct 23, 2024 - 07:07
 0
राष्ट्रपतिलाई भेट्न शीतल निवास जाँदै विपक्षी दलका नेता

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित विपक्षी दलका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने भएका छन् ।

आज ४ बजे विपक्षी दलका नेताहरू शीतल निवास जान लागेका हुन् ।

सरकारका कामकारबाहीमा विपक्षी दलहरूले असन्तुष्टि जनाउँदै आएका छन्।

उनीहरूले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विभिन्न विषयमा ध्यानाकर्षण पत्रसमेत बुझाएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register