के छ लाल आयोगले दिएको सुझाव (प्रतिवेदनसहित)

काठमाडौं । आइतबारको मन्त्रिपरिषद् बैठकले डेडिकेटेड तथा ट्रंक लाइनको महसुल विवाद समाधानका लागि गठित लाल आयोगले सरकारलाई दिएको सुझाव कार्यान्वयन गर्ने निर्णय गरेको छ । आयोगको  सोही प्रतिवेदनअनुसार टीओडी मिटरका आधारमा १५ दिनभित्र महसुल उठाउने र उद्योगमा लाइन जोड्ने निर्णय समेत बैठकले गरेको छ । सरकारलाई निकै समय अघि बुझाइएको उक्त प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको […]

Nov 11, 2024 - 12:23
 0
के छ लाल आयोगले दिएको सुझाव (प्रतिवेदनसहित)

काठमाडौं । आइतबारको मन्त्रिपरिषद् बैठकले डेडिकेटेड तथा ट्रंक लाइनको महसुल विवाद समाधानका लागि गठित लाल आयोगले सरकारलाई दिएको सुझाव कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

आयोगको  सोही प्रतिवेदनअनुसार टीओडी मिटरका आधारमा १५ दिनभित्र महसुल उठाउने र उद्योगमा लाइन जोड्ने निर्णय समेत बैठकले गरेको छ ।

सरकारलाई निकै समय अघि बुझाइएको उक्त प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन ।

हेर्नुहोस् आयोगका सुझावहरु –

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register