प्रधानमन्त्री भन्छन्- सरकार ढल्ने दिवासपना कसैले नदेख्नू

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नढल्ने दाबी गरेका छन् । बुधबार सरकारको सयदिने उपलब्धि सार्वजनिक कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् । “सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि ढल्छ भन्ने अपवाह फैलाउने गरिएको छ । यो सरकारलाई काम गर्न नदिने उद्देश्यले चलाएको हल्ला हो,” उनले भने, “सरकार ढल्ने दिवासपना कसैले नदेखे हुन्छ ।” […]

Oct 23, 2024 - 12:07
 0
प्रधानमन्त्री भन्छन्- सरकार ढल्ने दिवासपना कसैले नदेख्नू

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नढल्ने दाबी गरेका छन् ।

बुधबार सरकारको सयदिने उपलब्धि सार्वजनिक कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् ।

“सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि ढल्छ भन्ने अपवाह फैलाउने गरिएको छ । यो सरकारलाई काम गर्न नदिने उद्देश्यले चलाएको हल्ला हो,” उनले भने, “सरकार ढल्ने दिवासपना कसैले नदेखे हुन्छ ।”

यसअघि प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार ढल्ने अवस्थामा पुगेको बताएका थिए ।

यसपछि प्रधानमन्त्री ओलीले यस्तो जवाफ दिएका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register