कोटेश्वरबाट महिला अपहरणको सूचनापछि खटियो प्रहरी टोली

काठमाडौं । एक महिला अपहरणमा परेको सूचना प्रहरीसमक्ष पुगेको छ । काठमाडौंको कोटेश्वरबाट महिला अपहरणमा परेको भन्दै सूचना पाएपछि अपराध अनुसन्धान कार्यालय, टेकुबाट टोली खटिएको छ । अपहरणकारीले बन्धक बनाएर फिरौती मागेको भन्ने सूचना आएको प्रहरीले स्रोतले बतायो । महिलालाई कोटेश्वरबाट अपहरण गरेर ललितपुरमा राखिएको प्रारम्भिक सूचना आएको छ । घटनाको कारण भने खुल्न सकेको छैन […]

Oct 23, 2024 - 13:19
 0
कोटेश्वरबाट महिला अपहरणको सूचनापछि खटियो प्रहरी टोली

काठमाडौं । एक महिला अपहरणमा परेको सूचना प्रहरीसमक्ष पुगेको छ ।

काठमाडौंको कोटेश्वरबाट महिला अपहरणमा परेको भन्दै सूचना पाएपछि अपराध अनुसन्धान कार्यालय, टेकुबाट टोली खटिएको छ ।

अपहरणकारीले बन्धक बनाएर फिरौती मागेको भन्ने सूचना आएको प्रहरीले स्रोतले बतायो ।

महिलालाई कोटेश्वरबाट अपहरण गरेर ललितपुरमा राखिएको प्रारम्भिक सूचना आएको छ । घटनाको कारण भने खुल्न सकेको छैन । थप विवरण आउन बाँकी छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register