यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ८४ पैसा रहेको छ । यूरो एकको खरिद दर १४४ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ ३३ […]

Oct 24, 2024 - 06:13
 0
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ८४ पैसा रहेको छ ।

यूरो एकको खरिद दर १४४ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ ३३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७४ रुपैयाँ १० पैसा रहेको छ भने बिक्री दर १७४ रुपैयाँ ८८ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको मूल्य ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको विनिमय दर ४३७ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register