प्रहरीको बर्दीमा अनलाइन जुवाको प्रचार गरेपछि नवाजुद्दीन सिद्दीकी विवादमा, कारबाही गर्न माग

  काठमाडौं । बलिउड कलाकार नवाजुद्दीन सिद्दीकीले प्रहरीको बर्दी लगाएर अनलाइन जुवाको प्रचार गरेको भन्दै कारवाहीको माग गरिएको छ । भारतको हिन्दु जागरण समितिले मुम्बई प्रहरीलाई पत्र पठाउँदै कारवाही गर्न अनुरोध गरेको हो ।  भारतीय सञ्चारमाध्यमका अनुसार उक्त समितिले कलाकार सिद्दीकी र अनलाइन जुवाको प्लेटफर्म ‘बिग क्याश पोकर’ का संस्थापक अङ्कुर सिंहलाई कारवाही गर्न माग गरेका छन् । सिद्दीकीले भारतीय प्रहरीको बर्दी लगाएर उक्त अनलाइन जुवाको प्रचार गरेको बताइएको छ ।  एकातर्फ त्यही बर्दी लगाएका प्रहरीले...

Oct 24, 2024 - 09:25
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register