सेयर बजारमा २३ दशमलव ३६ अंकको गिरावट 

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २३ दशमलव ३६ अंकले घटेर २६२२ दशमलव ०३ को विन्दुमा पुगेको छ । बिहीबार ३१७ कम्पनीका ६० हजार ५ सय ८६ पटकको कारोबारमा १ करोड २० लाख ४६ हजार ७ सय ४६ कित्ता सेयर खरिद बिक्री भएको […]

Oct 24, 2024 - 10:31
 0
सेयर बजारमा २३ दशमलव ३६ अंकको गिरावट 

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २३ दशमलव ३६ अंकले घटेर २६२२ दशमलव ०३ को विन्दुमा पुगेको छ ।

बिहीबार ३१७ कम्पनीका ६० हजार ५ सय ८६ पटकको कारोबारमा १ करोड २० लाख ४६ हजार ७ सय ४६ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब २६ करोड ६० लाख १० हजार रुपैयाँ रहेको छ ।

आज ५४ कम्पनीको सेयर मूल्य बढ्दा १८३ कम्पनीको घटेको छ भने ७ वटा स्थिर रहेको छ । बिहीबार नेपाल एसबीआई बैंकको लगानीकर्ताले ९ दशमलव ७५ प्रतिशतका दरले कमाएका छन् भने एनएलजी इन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register