एफसी १७ वर्ष मुनिको एशियन कप छनोटमा नेपालले कतारसँग भिड्दै

काठमाडौं । एफसी १७ वर्ष मुनिको एशियन कप छनोटमा नेपाल आज कतारसँग भिड्दैछ । कतारको घरेलु मैदान दोहाको एसपायर एकेडेमी पिचमा हुने यो खेल नेपाली समयअनुसार राति साढे ८ बजे हुनेछ । यसअघि नेपाल आफ्नो पहिलो खेलमा साविक विजेता जापानसँग ९–२ गोलले पराजित भएको थियो । कतारको हमाद विन खालिफा स्टेडियममा गएराति भएको खेलमा नेपाल […]

Oct 25, 2024 - 04:37
 0
एफसी १७ वर्ष मुनिको एशियन कप छनोटमा नेपालले कतारसँग भिड्दै

काठमाडौं । एफसी १७ वर्ष मुनिको एशियन कप छनोटमा नेपाल आज कतारसँग भिड्दैछ । कतारको घरेलु मैदान दोहाको एसपायर एकेडेमी पिचमा हुने यो खेल नेपाली समयअनुसार राति साढे ८ बजे हुनेछ ।

यसअघि नेपाल आफ्नो पहिलो खेलमा साविक विजेता जापानसँग ९–२ गोलले पराजित भएको थियो । कतारको हमाद विन खालिफा स्टेडियममा गएराति भएको खेलमा नेपाल जापानसँग ९–२ गोलले पराजित भएको हो ।

समूह ‘एफ’ मा नेपाल रहेको टोलीमा जापानसँगै, कतार, र मङ्गोलिया छन् । नेपालले पर्सि आइतवार मङ्गोलियासँग खेल्नेछ ।

खेल दोहाको एसपायर एकेडेमी पिचमा नेपाली समयअनुसार राति साढे ८ बजे हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register