दोलखामा भूकम्पको धक्का महसुस

काठमाडौँ । दोलखामा भूकम्पको धक्का महसुस गरिएको छ । गयराती दोलखा केन्द्रबिन्दु भएर साढे ११ बजे ४.५ म्याग्निच्युडको भूकम्पको धक्का मापन गरिउको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु लामिडाँडा आसपास मापन गरिएको छ । भूकम्पको धक्काबाट भएको क्षतिको विवरण भने हालसम्म प्राप्त भएको छैन ।

Oct 27, 2024 - 03:19
 0
दोलखामा भूकम्पको धक्का महसुस

काठमाडौँ । दोलखामा भूकम्पको धक्का महसुस गरिएको छ ।

गयराती दोलखा केन्द्रबिन्दु भएर साढे ११ बजे ४.५ म्याग्निच्युडको भूकम्पको धक्का मापन गरिउको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु लामिडाँडा आसपास मापन गरिएको छ । भूकम्पको धक्काबाट भएको क्षतिको विवरण भने हालसम्म प्राप्त भएको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register