यस्तो छ भारतविरुद्ध खेल्ने नेपालको सुरुवाती-११

काठमाडौं । साफ महिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनल खेलमा भारतविरुद्ध खेल्ने नेपालको सुरुवाती-११ सार्वजनिक भएको छ । खेल साँझ ६:३० बजेदेखि दशरथ रंगशालामा हुनेछ । यस खेलेको विजेताले उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

Oct 27, 2024 - 11:49
 0
यस्तो छ भारतविरुद्ध खेल्ने नेपालको सुरुवाती-११

काठमाडौं । साफ महिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनल खेलमा भारतविरुद्ध खेल्ने नेपालको सुरुवाती-११ सार्वजनिक भएको छ ।

खेल साँझ ६:३० बजेदेखि दशरथ रंगशालामा हुनेछ ।

यस खेलेको विजेताले उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register