अमेरिकाले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

काठमाडौं । आइसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकाले टस जितेको छ । टेक्सासको ग्रान्ड प्रेरी स्टेडियममा अमेरिकाका कप्तान मोनांक पटेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला ब्याटिंग गर्ने भएको हो । त्रिकोणात्मक सिरिजको पहिलो खेलमा स्कटल्याण्डसँग अमेरिका  पराजित भएको  थियो । नेपालले सिरिजको पहिलो खेल खेल्दै छ ।

Oct 27, 2024 - 15:19
 0
अमेरिकाले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

काठमाडौं । आइसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकाले टस जितेको छ ।

टेक्सासको ग्रान्ड प्रेरी स्टेडियममा अमेरिकाका कप्तान मोनांक पटेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला ब्याटिंग गर्ने भएको हो ।

त्रिकोणात्मक सिरिजको पहिलो खेलमा स्कटल्याण्डसँग अमेरिका  पराजित भएको  थियो ।

नेपालले सिरिजको पहिलो खेल खेल्दै छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register