नेपाललाइफ डिजिटल पाठशाला सार्वजनिक, अब मोबाइलबाटै बीमा अभिकर्ताको तालिम लिन सकिने

काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लर्निङ म्यानेजमेन्ट सिस्टम (नेपाललाइफ पाठशाला) सार्वजनिक गरेको छ । आइतबार राजधानीमा एक कार्यक्रमबिच सो प्लेटफर्मको अनावरण गरिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले प्लेटफर्ममा लगइन गरी नेपाललाइफ पाठशाला अनावरण गरेका थिए । यससँगै नेपाललाइफले ल्याएको यस प्लेटफर्मका कारण अब घरै बसीबसी आफ्नो अनुकूल समयमा बीमा अभिकर्ताको तालिम लिन सकिने भएको छ । यसले बीमाको प्रचारप्रसार तथा विस्तारमा उल्लेखनीय भूमिका निर्वाह गर्ने विश्वास पराजुलीले व्यक्त गरे । ...

Oct 28, 2024 - 04:31
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register