जाने होइन त चाँदीको सिक्का लिन राष्ट्र बैंक ? (तस्विरहरु)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तिहार (धनतेरस) लाई लक्षित गर्दै चाँदीका सिक्का (मेडालियन) बिक्री सुरु गरेको छ । राष्ट्र बैंकको टक्सार महाशाखाले सिक्का बिक्री सुरु गरेको हो । राष्ट्र बैंकले चाँदीको सिक्का १० ग्राम र २५ ग्रामको बिक्रीमा ल्याएको छ । सुनको असर्फी भने राष्ट्र बैंकले १३ गतेमात्रै बिक्री खुला गर्ने भएको छ । बाँकी […]

Oct 28, 2024 - 06:37
 0
जाने होइन त चाँदीको सिक्का लिन राष्ट्र बैंक ? (तस्विरहरु)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तिहार (धनतेरस) लाई लक्षित गर्दै चाँदीका सिक्का (मेडालियन) बिक्री सुरु गरेको छ ।

राष्ट्र बैंकको टक्सार महाशाखाले सिक्का बिक्री सुरु गरेको हो । राष्ट्र बैंकले चाँदीको सिक्का १० ग्राम र २५ ग्रामको बिक्रीमा ल्याएको छ । सुनको असर्फी भने राष्ट्र बैंकले १३ गतेमात्रै बिक्री खुला गर्ने भएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register