राणा र ह्योजु नेपाल प्रहरीको एआईजीमा बढुवा

काठमाडौं । मन्त्रीपरिषद् बैठकले नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी किरण राणा र डा. सुन्दरप्रसाद ह्योजु (प्राविधिकतर्फ) लाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । उनीहरूको नाम गत आइतबार बसेको बढुवा समितिको बैठकले सिफारिस गरेको थियो । जनपद प्रहरी […]

Oct 29, 2024 - 15:07
 0
राणा र ह्योजु नेपाल प्रहरीको एआईजीमा बढुवा

काठमाडौं । मन्त्रीपरिषद् बैठकले नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गरेको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी किरण राणा र डा. सुन्दरप्रसाद ह्योजु (प्राविधिकतर्फ) लाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

उनीहरूको नाम गत आइतबार बसेको बढुवा समितिको बैठकले सिफारिस गरेको थियो । जनपद प्रहरी समूहका राणा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटमा कार्यरत छन् भने प्राविधिक समूहका ह्योजु नेपाल प्रहरी अस्पपताल महाराजगंजमा कार्यरत छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register