तिहार लगत्तै राष्ट्रपति अजरबैजान जाने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु जाने भएका छन् । उनी २५ कात्तिकमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औं सम्मेलनमा भाग लिन बाकु जाने भएका हुन् । एक मन्त्रीका अनुसार मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति पौडेलको ५ दिने विदेश भ्रमण स्वीकृत गरेको छ । भ्रमण सकेर उनी ३० कात्तिकमा स्वदेश […]

Oct 29, 2024 - 15:07
 0
तिहार लगत्तै राष्ट्रपति अजरबैजान जाने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु जाने भएका छन् । उनी २५ कात्तिकमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औं सम्मेलनमा भाग लिन बाकु जाने भएका हुन् ।

एक मन्त्रीका अनुसार मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति पौडेलको ५ दिने विदेश भ्रमण स्वीकृत गरेको छ ।

भ्रमण सकेर उनी ३० कात्तिकमा स्वदेश फर्किनेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register