च्याटजीपीटीमा थपियो च्याट हिस्ट्री सर्च गर्न मिल्ने फिचर

काठमाडौं । च्याटजीपीटीमा आफूले गरेको कुराकानी सर्च गर्न मिल्ने फिचर थपिएको छ । हालैको अपडेटमा बट ओपनएआईले हालैको यो फिचर थपेको हो ।  ओपनएआईका अनुसार सुरुमा यो फिचर वेबमा मात्र उपलब्ध हुनेछ । प्रयोगकर्ताले स्क्रिनको माथिल्लो बायाँ भागमा नयाँ च्याट सुरु गर्ने विकल्प नजिक म्याग्निफाइङ ग्लास आइकन देख्न सक्नेछन् । त्यहाँ नै क्लिक गरेर आफ्नो च्याट सर्च गर्न सकिनेछ । सुरुवाती चरणमा यो फिचर सशुल्क बट चलाइरहेका प्रयोगकर्ताले चलाउन पाउनेछन् । नि:शुल्क प्रयोगकर्ताले पनि चाँडै नै यो सुविधा पाउने बताइएको छ ।

Nov 1, 2024 - 04:51
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register