अमेरिकामा राष्ट्रपतिको चुनाव : ट्रम्पको लगातार अग्रता

काठमाडौं – अमेरिकी राष्ट्रपतीय चुनावको प्रारम्भिक मत गणनामा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले लगातार अग्रता लिएका छन् । सुरुवातीदेखि नै अगाडि रहेका उनले बुधबार बिहान १०ः१५ बजेसम्म त्यसलाई कायमै राखेका हुन् । ट्रम्प डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसभन्दा लगातार अगाडि देखिएका छन् । पूर्वराष्ट्रपति ट्रम्पले २३० अंक ल्याउँदा वर्तमान उपराष्ट्रपति ह्यारिसको १९२ अंक मात्र आएको […]

Nov 6, 2024 - 04:51
 0
अमेरिकामा राष्ट्रपतिको चुनाव : ट्रम्पको लगातार अग्रता

काठमाडौं – अमेरिकी राष्ट्रपतीय चुनावको प्रारम्भिक मत गणनामा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले लगातार अग्रता लिएका छन् ।

सुरुवातीदेखि नै अगाडि रहेका उनले बुधबार बिहान १०ः१५ बजेसम्म त्यसलाई कायमै राखेका हुन् ।

ट्रम्प डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसभन्दा लगातार अगाडि देखिएका छन् ।

पूर्वराष्ट्रपति ट्रम्पले २३० अंक ल्याउँदा वर्तमान उपराष्ट्रपति ह्यारिसको १९२ अंक मात्र आएको छ । जितका लागि २७० अंक चाहिन्छ ।

मगगणनामा ट्रम्पले ५१.४ र ह्यारिसले ४७.२ मत प्राप्त गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register