प्याकेज सकिएर ब्यालेन्स काटिने चिन्ता छ ? एन्ड्रोइड फोनमा यसरी सेट गर्नुहोस् डेटा लिमिट

काठमाडौं । यदि तपाईँ सीमित डेटा प्याकेज चलाई रहनु भएको छ भने त्यसले तपाईँलाई धेरै डेटा खपत होला कि भन्ने चिन्ता हुन सक्छ । तर चिन्ता नलिनुहोस्, तपाईँको एन्ड्रोइड फोनमा डेटाको प्रयोगमा ध्यान दिने र प्याकेज सकिएर ब्यालेन्स काटिने समस्याबाट जोगाउने थुप्रै उपायहरू छन् । एन्ड्रोइड फोनमा डेटा लिमिट राख्ने तपाईँ आफ्नो एन्ड्रोइड मोबाइलमा डेटा प्याकेजको निर्धारित प्रतिशत बाँकी रहँदा चेतावनीमूलक अलर्ट प्राप्त हुने गरी सेटिङ मिलाउन सक्नु हुन्छ । डेटा प्याकेज पूर्ण रूपमा खपत भएको अवस्थामा यो फिचरले स्वतः डेटा बन्द गरी दिन्छ । यसले ...

Nov 7, 2024 - 10:33
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register