बाढी पीडित बालबालिकालाई एनसेलको शैक्षिक सामग्री, विभिन्न प्रभावित ठाउँमा राहत वितरण

काठमाडौं । एनसेल फाउन्डेसनले बाढीका कारण डुबानमा परेको बागमति नदी, बल्खु क्षेत्र आसपासका ५०० जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत विपद् प्रतिकार्य योजना अनुसार कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा यो सहयोग प्रदान गरिएको फाउन्डेसनले जनाएको छ । गत असोज ११ र १२ गते परेको अविरल वर्षाले निम्त्याएको बाढीले गर्दा नदी किनारको बल्खु क्षेत्र डुबानमा परेको थियो । यसले गर्दा सो क्षेत्रका विद्यार्थीहरूले आफ्नो किताब, कापी लगायत आफ्ना शैक्षिक सामाग्रीहरू गुमाएका थिए । सीएसआर अन्...

Oct 30, 2024 - 04:49
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register