दोलखामा भूकम्प

काठमाडौं । दोलखा जिल्लाको ओराङ आसपास भएर  भूकम्प गएको छ। बिहीबार साँझ ५ बजेर ५६ मिनेट जाँदा ४.६ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

Nov 7, 2024 - 15:09
 0
दोलखामा भूकम्प

काठमाडौं । दोलखा जिल्लाको ओराङ आसपास भएर  भूकम्प गएको छ।

बिहीबार साँझ ५ बजेर ५६ मिनेट जाँदा ४.६ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register