मध्य-दक्षिणपन्थी र मध्य-वामपन्थी शक्ति मिलेर नयाँ समझदारीमा जानुपर्छ : रवीन्द्र मिश्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाललाई सम्भावित संकटबाट जोगाउन मध्य दक्षिणपन्थी र मध्य वामपन्थी शक्ति मिल्नुपर्ने बताएका छन्  । अमेरिकाको राष्ट्रपतिको चुनावबाट डोनाल्ड ट्रम्प विजयी भएको सन्दर्भमा सामाजिक सञ्जाल एक्समा शुक्रबार साँझ आफ्नो विचार राख्दै मिश्रले उक्त कुरा बताएका हुन् । ट्रम्पको विजयबाट नेपालको खासगरी नागरिक समाज, नागरिक अगुवा, पत्रकार, […]

Nov 8, 2024 - 15:45
 0
मध्य-दक्षिणपन्थी र मध्य-वामपन्थी शक्ति मिलेर नयाँ समझदारीमा जानुपर्छ : रवीन्द्र मिश्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाललाई सम्भावित संकटबाट जोगाउन मध्य दक्षिणपन्थी र मध्य वामपन्थी शक्ति मिल्नुपर्ने बताएका छन्  ।

अमेरिकाको राष्ट्रपतिको चुनावबाट डोनाल्ड ट्रम्प विजयी भएको सन्दर्भमा सामाजिक सञ्जाल एक्समा शुक्रबार साँझ आफ्नो विचार राख्दै मिश्रले उक्त कुरा बताएका हुन् ।

ट्रम्पको विजयबाट नेपालको खासगरी नागरिक समाज, नागरिक अगुवा, पत्रकार, मूल धारका सञ्चार माध्यमले शिक्षा लिनैपर्नेमा उनले जोड दिएका छन् ।

विचारको विविधतामाझ सहमतिको बिन्दु खोज्ने कुरामा जोड दिएका मिश्रले आफ्नो भिडियो सम्बोधनमा सहमतिको विन्दु नवीन समझदारी हुनुपर्ने बताएका छन् ।

यस्तो छ मिश्रको भिडियो सन्देश-

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register