नोटप्याडमा पनि एआई फिचर ल्याउँदै माइक्रोसफ्ट

  काठमाडौं । माइक्रोसफ्टले आफ्नो टेक्स्ट एडिटर सफ्टवेयर नोटप्याडमा एआई फिचर ल्याउने भएको छ । एक ब्लग पोस्टमार्फत कम्पनीले टेक्स्ट एडिटर सफ्टवेयरमा एआई एकीकृत गर्ने घोषणा गरेको हो ।  नोट प्याडमा आउने एआई फिचरलाई ‘रिराइट’ नाम दिइएको छ । यस फिचरले छनोट गरेको टेक्स्टको पुन: लेखन गर्नेछ । यसअन्तर्गत ढाँचा मिलाउने, भाषा परिवर्तन गर्ने र लम्बाइ परिवर्तन गर्ने बताइएको छ ।  प्रयोगकर्ताहरूले एआईले तयार पारेको तीन ओटा विकल्प पाउनेछन् । जसमध्ये प्रयोगकर्ताले कुनै पनि छान्न सक्छन् । यो फिचर प्रयोग गर्न प्...

Nov 8, 2024 - 15:45
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register