ट्रुकलरमा कृषि विकास बैंकको नाम देखेपछि झुक्किएर जनप्रतिनिधिले केही मिनेटमै गुमाए ३ लाख

  काठमाडौं । केही दिनअघि नागार्जुन नगरपालिकाका एक वडा सदस्यको फोनमा सेभ नगरेको नम्बरबाट कल आयो । नम्बर सेभ नगरेको भए पनि ट्रुकलरले त्यो नम्बर कृषि विकास बैंक लिमिटेडको हो भन्ने देखाइएको थियो । त्यसपछि ती वडा सदस्यले फोन उठाए । फोन उठाएपछि कल गर्ने व्यक्तिले आफू कृषि विकास बैंकको प्रतिनिधि भएको जानकारी दिए । ट्रुकलरमै नम्बर र नाम देखिएपछि ती वडा सदस्य पनि ढुक्क भए र कामको कुरा अगाडि सारे । बैंकको नामबाट फोन गर्ने ती व्यक्तिले वडा सदस्यसँग उनको खाता अपग्रेड गर्नु पर्‍यो भन्दै खाता नम्बर, जन्ममिति मागे । त्...

Nov 10, 2024 - 10:34
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register