नक्कली नागरिकताबाट सिम निकाली बैंकका ग्राहकलाई ठगी गर्ने धन्दा, सचेत रहन प्रहरीको अनुरोध

काठमाडौं । पछिल्लो समय अनलाइन ठगीका घटना बढ्दै गएका छन् । छोटो समयमै सर्वसाधारणले लाखदेखि करोड रुपैयाँसम्म गुमाउन थालेका छन् । यसैबीच केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एक विज्ञप्ति जारी गर्दै अनलाइन ठगीबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गरेकाे छ । ब्युराेका अनुुसार ठगी गिराेहले फाेनमा आफू बैंककाे कर्मचारी बोलेको भन्दै सर्वसाधारणको संवेदनशील विवरण माग्ने र त्यसैको दुरुपयोग गरी रकम हात पार्छन् । ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार स्क्यामर (ठग)हरू सर्वसाधारणला...

Nov 10, 2024 - 17:10
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register