एमाले कार्यालयको जग्गा विवाद : मुद्दा ‘हेर्न नमिल्ने’मा

काठमाडौं । भाटभटेनी सञ्चालक मिनबहादुर गुरुङले एमालेलाई जग्गादान गरेको विषयमा सर्वोच्च अदालतमा परेको रिट हेर्न नमिल्नेमा परेको छ । सोमबार उक्त रिट न्यायाधीशद्वय नहकुल सुवेदी र नित्यान्द पाण्डेयको इजलासमा पेसी तोकिएको थियो । तर, हेर्न नमिल्नेमा चढाइएको हो ।अब नयाँ पेसी अर्को मितिमा तोकिनेछ । प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले १२ कात्तिकमा अल्पकालीन अन्तरिम आदेश जारी […]

Nov 11, 2024 - 06:58
 0
एमाले कार्यालयको जग्गा विवाद : मुद्दा ‘हेर्न नमिल्ने’मा

काठमाडौं । भाटभटेनी सञ्चालक मिनबहादुर गुरुङले एमालेलाई जग्गादान गरेको विषयमा सर्वोच्च अदालतमा परेको रिट हेर्न नमिल्नेमा परेको छ ।

सोमबार उक्त रिट न्यायाधीशद्वय नहकुल सुवेदी र नित्यान्द पाण्डेयको इजलासमा पेसी तोकिएको थियो । तर, हेर्न नमिल्नेमा चढाइएको हो ।अब नयाँ पेसी अर्को मितिमा तोकिनेछ ।

प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले १२ कात्तिकमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

सर्वोच्चले अन्तरिम आदेशले निरन्तरता पाउने वा नपाउने भन्ने तय गर्न सोमबारका लागि दुवै पक्षलाई सुनुवाइका लागि बोलाएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register