अमेरिकाविरुद्ध नेपाललाई करणले दिलाए पहिलो विकेट

काठमाडौं। अमेरिकाविरुद्धको दोस्रो टी २० खेलमा नेपालले पहिलो विकेट लिएको छ। ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालका लागि करण केसीले पहिलो विकेट लिएका हुन्। उनले अमेरिकाका कप्तान मोनांक पटेललाई १ रनमा आउट गरेका हुन्। १.४ ओभरमा १ विकेटको क्षतिमा अमेरिकाले ४ रन बनाएको छ। नेपालले दिएको १७१ रनको लक्ष्यमा अमेरिकाले जवाफी ब्याटिङ गरिरहेको छ। नेपालले दियो […]

Oct 20, 2024 - 03:19
 0
अमेरिकाविरुद्ध नेपाललाई करणले दिलाए पहिलो विकेट

काठमाडौं। अमेरिकाविरुद्धको दोस्रो टी २० खेलमा नेपालले पहिलो विकेट लिएको छ।

ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालका लागि करण केसीले पहिलो विकेट लिएका हुन्।

उनले अमेरिकाका कप्तान मोनांक पटेललाई १ रनमा आउट गरेका हुन्। १.४ ओभरमा १ विकेटको क्षतिमा अमेरिकाले ४ रन बनाएको छ।

नेपालले दिएको १७१ रनको लक्ष्यमा अमेरिकाले जवाफी ब्याटिङ गरिरहेको छ।

नेपालले दियो अमेरिकालाई १७१ रनको लक्ष्य, कुशलको ९२ रन

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register