हरिबोधिनी एकादशीको लागि किनमेल गर्नेहरुको भिड (तस्विरहरु)

काठमाडौँ । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइन्छ । आषाढ शुक्ल एकादशीमा रोपिएको तुलसीको बिरुवालाई ठुलो एकादशीका दिन पिपलसँग विवाह गरिदिने प्रचलन पनि रहेको छ । यसका लागि तुलसीको मठको चारैतर्फ बाँसको लिङ्गो गाड्ने अनि रंगरोगन गरेर शृङ्गार गर्ने चलन रहेको छ । त्यसको लागि आवश्यक सामग्री खरिद गर्नको लागि आज बजारमा भिड […]

Nov 11, 2024 - 12:53
 0
हरिबोधिनी एकादशीको लागि किनमेल गर्नेहरुको भिड (तस्विरहरु)

काठमाडौँ । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइन्छ । आषाढ शुक्ल एकादशीमा रोपिएको तुलसीको बिरुवालाई ठुलो एकादशीका दिन पिपलसँग विवाह गरिदिने प्रचलन पनि रहेको छ ।

यसका लागि तुलसीको मठको चारैतर्फ बाँसको लिङ्गो गाड्ने अनि रंगरोगन गरेर शृङ्गार गर्ने चलन रहेको छ । त्यसको लागि आवश्यक सामग्री खरिद गर्नको लागि आज बजारमा भिड लागेको हो ।  बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register