सफ्टवेयर डेभलपरलाई C तथा C++ प्रोग्रामिङ ल्याङ्ग्वेज प्रयोगमा निरुत्साहित गर्दै अमेरिका

काठमाडौं । अमेरिकाको सङ्घीय सरकारले सफ्टवेयर निर्माताहरूलाई C तथा C++ जस्ता प्रोग्रामिङ ल्याङ्ग्वेजको प्रयोग बन्द गर्न र प्रयोगकर्तामाथिको जोखिम घटाउने उपायहरू अपनाउन आग्रह गरेको छ । प्रोडक्ट सेक्युरिटी बेस्ट प्राक्टिसेज रिपोर्टको आधारमा यस्तो प्रयास थालिएको हो । अमेरिकी साइबर प्रतिरक्षा एजेन्सी नेसनल कोअर्डिनेटर फर क्रिटिकल इन्फ्राक्टक्चर एन्ड रिसाइलेन्स-सिसा (CISA) र फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन (FBI) ले यसका लागि १ जनवरी, २०२६ सम्ममा मेमोरी सेफ्टी सम्बन्धी मापदण्डसहितको समय सीमा निर्धारण गरेका छन् । यो प्रतिवेदन अनिवार्य नियम नभएर...

Nov 12, 2024 - 08:29
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register