रास्वपाले बुर्लाकोटीलाई दियो उम्मेदवारलाई औपचारिक पत्र प्रदान गर्ने अधिकार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहको उपनिर्वाचनमा पार्टीका तर्फबाट मनोनयन गरिने उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई दिने निर्णय गरेको छ । पार्टी सचिवालयको बैठकले सो निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । साथै, बैठकले पार्टीको औपचारिक पत्र प्रदान गर्ने पदाधिकारीको विवरण तथा दस्तखत हेरफेर गरिदिन निर्वाचन […]

Nov 13, 2024 - 06:59
 0
रास्वपाले बुर्लाकोटीलाई दियो उम्मेदवारलाई औपचारिक पत्र प्रदान गर्ने अधिकार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहको उपनिर्वाचनमा पार्टीका तर्फबाट मनोनयन गरिने उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई दिने निर्णय गरेको छ ।

पार्टी सचिवालयको बैठकले सो निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

साथै, बैठकले पार्टीको औपचारिक पत्र प्रदान गर्ने पदाधिकारीको विवरण तथा दस्तखत हेरफेर गरिदिन निर्वाचन आयोगमा पत्राचार गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register