सहकारी नियन्त्र र नियमनका लागि शक्तिशाली निकाय गठनमा जोड

झापा, २८ कात्तिक । प्रतिनिधिसभाका सांसदहरुले सहकारी नियन्त्र र नियमनका लागि संघीय सरकारअन्तर्गत शक्तिशाली निकाय गठन गरिनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आज बसेको बैठकमा सांसदहरुले सहकारी क्षेत्रको लेखा परीक्षण र नवीकरण प्रणाली नहुँदा बचतकर्ताहरू पीडित हुनुपरेको भन्दै तत्काल सहकारी ऐन संशोधन गर्न सरकारसँग माग गर्नुभयो । बचतकर्ताको सहकारीहरूमा [...] The post सहकारी नियन्त्र र नियमनका लागि शक्तिशाली निकाय गठनमा जोड appeared first on Jhapa Online.

Nov 13, 2024 - 09:18
 0
सहकारी नियन्त्र र नियमनका लागि शक्तिशाली निकाय गठनमा जोड

झापा, २८ कात्तिक । प्रतिनिधिसभाका सांसदहरुले सहकारी नियन्त्र र नियमनका लागि संघीय सरकारअन्तर्गत शक्तिशाली निकाय गठन गरिनुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आज बसेको बैठकमा सांसदहरुले सहकारी क्षेत्रको लेखा परीक्षण र नवीकरण प्रणाली नहुँदा बचतकर्ताहरू पीडित हुनुपरेको भन्दै तत्काल सहकारी ऐन संशोधन गर्न सरकारसँग माग गर्नुभयो । बचतकर्ताको सहकारीहरूमा डुबेको रकम सरकारले अपचलन गर्नेबाटै असुलेर फिर्ता गर्नुपर्नेमा जोड दिँदै सांसदहरुले सहकारीमार्फत ठगी गर्नेलाई कडा कारवाहीको दायरामा ल्याउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

The post सहकारी नियन्त्र र नियमनका लागि शक्तिशाली निकाय गठनमा जोड appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register