नेपाल टेलिकम बन्यो सबैभन्दा बढी कर तिर्ने कम्पनी

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) आर्थिक वर्ष २०७९/८० को उत्कृष्ट करदाताको सूचीमा यस पटक पनि शीर्ष स्थानमा परेको छ । आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा टेलिकमलाई सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रूपमा सम्मान गरेको हो । टेलिकमले पछिल्ला आर्थिक वर्षहरूमा लगातार उत्कृष्ट करदाताको सम्मान पाउँदै आएको छ ।  एकलौटी फर्ममध्ये सबैभन्दा बढी आयकर दाखिला गरेबापत श्रुति ट्रेडर्सलाई पनि सम्मान गरिएको छ । त्यसैगरी व्यक्तिगत आयकरमा सबैभन्दा धेरै योगदान गर्ने राजबहादुर...

Nov 16, 2024 - 08:59
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register