१८ वर्ष मुनिका प्रयोगकर्ताले अब टिकटकमा ब्युटी फिल्टर प्रयोग गर्न नपाउने

काठमाडौं । टिकटकले १८ वर्ष मुनिका प्रयोगकर्तालाई ब्युटी फिल्टर प्रयोग गर्न प्रतिबन्ध लगाउने भएको छ । अनलाइन ब्युटी फिल्टरहरूको प्रयोगले आत्मसम्मान घट्दै गएको र मानसिक स्वास्थ्यमा असर बढ्दै गएको भन्दै टिकटकले ब्युटी फिल्टरहरूमा कडा प्रतिबन्ध लगाउन लागेको हो । यससँगै आँखा ठूलो देखाउने, ओठ मोटो बनाउने, छालाको रङ मुलायम बनाउने जस्ता ब्युटी फिल्टर उनीहरूले प्रयोग गर्न सक्ने छैनन् । वास्तविक मेकअपबाट नभई कृत्रिम तरिकाको मेकअपबाट हुने परिवर्तन रोक्न टिकटकले यस्तो कदम चाल्न लागेको उल्लेख गरिएको छ । टिकटकका अनुसार यो प्रतिबन्ध ...

Nov 28, 2024 - 11:23
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register