जनकपुर बोल्टस्‌को प्रायोजकमा टेक्नो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली जनकपुर बोल्टस्‌ले टेक कम्पनी टेक्नोलाई प्रायोजकको रुपमा सम्झौता गरेको छ । शुक्रबार दुई पक्षबीच सम्झौता भएको हो । यस गोल्ड साझेदारीलाई दुबै पक्षले नेपाली खेल र प्रविधि जगतमा नयाँ उर्जाको आगमन र आगामी पुस्तालाई प्रेरणा दिने साझा यात्राको प्रतीकका रुपमा लिएका छन् ।

Nov 29, 2024 - 07:17
 0
जनकपुर बोल्टस्‌को प्रायोजकमा टेक्नो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली जनकपुर बोल्टस्‌ले टेक कम्पनी टेक्नोलाई प्रायोजकको रुपमा सम्झौता गरेको छ ।

शुक्रबार दुई पक्षबीच सम्झौता भएको हो ।

यस गोल्ड साझेदारीलाई दुबै पक्षले नेपाली खेल र प्रविधि जगतमा नयाँ उर्जाको आगमन र आगामी पुस्तालाई प्रेरणा दिने साझा यात्राको प्रतीकका रुपमा लिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register